जम्मु कश्मिरमा प्रहरी टोलीमाथि आतंकवादी आक्रमण, २ प्रहरीसहित ४ जनाको मृत्यु
काठमाडौं। जम्मु कश्मिरको बारामुलामा पुलिस र सिआरपिएफको टोलीमाथि आतंकवादी आक्रमण हुँदा २ जना पुलिसकर्मी र २ जना सर्वसाधारण मारिएका छन् । सोपोरमा आतंकवादी टिमले पुलिसमाथि गोली चलाएको बताइएको छ । यस क्षेत्रलाई घेराबन्दी गरेर सर्च अपरेशन चलाइएको बताइएको छ ।
यसअघि मार्चमा पनि लश्कर ए तैयबाका आत.कवादीले पुलिस टिममाथि आक्रमण गरेका थिए । आक्रमण श्रीनगरको बाहिरी क्षेत्र लवेपोरामा भएको थियो । आक्रमणमा २ पुलिस जवान मारिएका थिए । ३ जना जवान घाइते भएकोमा १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment