जर्मनीका लागि नेपाली राजदूतले दिए राजीनामा

डिसी नेपाल
२७ चैत २०८२ १७:४४
1.2k
Shares

काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन्।

सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका रुपाखेतीले गत बुधबार राजीनामा बुझाएकोमा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन्।

सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएकी थिइन्। उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्चमा रिट हालेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *