प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता,कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे स्वागत

डिसी नेपाल
१० असोज २०८३ १७:५९

काठमाडौं । संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वागत गरे।

प्रधानमन्त्रीलाई स्वागत गर्न उनीसँगै गृहमन्त्री सुधन गुरुङ र संस्कृति,पर्यटन तथा नागरिक उड्यायन मन्त्री खडकराज पौडेल सहभागी थिए। प्रधानमन्त्री शाह गत मंगलबार न्युयोर्क प्रस्थान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *