मंगलबार सुनको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१ असार २०७८ १२:१३
112
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार (आज) सुनको मुल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार स्थिर रहेको अर्थात ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९२ हजार ७ सय नै कायम छ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा १० रुपैयाँ घटेको चाँदी १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.