युरोकपः स्वीडेन र स्लोभाकियाबीचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौं । युरोकप अन्तर्गत अहिले स्वीडेन र स्लोभाकियाबीच खेल चलिरहेको छ । गाजप्रोम एरिनामा जारी खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
जारी खेलमा दुवै टोलीले गोल गर्ने केही मौका बनाएपनि उक्त मौकाको सदुपयोग गर्न भने सकेनन् । खेलमा स्वीडेनका मिडफिल्डर क्रिस्टोफर ओल्सनले पहेलोँ कार्ड पाएका छन् ।

स्लोभाकिया समूह ईको शीर्ष स्थानमा रहेको छ भने स्वीडेन तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment