नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत लाभांश दिने
काठमाडौं। नेपाल पुनर्बिमा कम्पनीले २०% लाभांश दिने भएको छ। कम्पनीले १६. ५०% बोनस र करसमेत गरी ३.५०% नगद लाभांश दिन लागेको हो।
कम्पनीको असार ७ गते सोमबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो। यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लगिनेछ।
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment