प्रहरीका ५२ जना एसपीको सरूवा (सूचिसहित)

डिसी नेपाल
८ असार २०७८ २१:२५
552
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा रमेश थापा सरुवा भएका छन् । दानबहादुर कार्की जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, श्यामकृष्ण अधिकारी बाँकेमा सरुवा भएका छन् । तारादेवी थापालाई भक्तपुरबाट प्रहरी प्रधानकार्यालयमा सरुवा गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.