प्रहरीका ५७ जना डीएसपीको सरूवा (सूचिसहित)

डिसी नेपाल
८ असार २०७८ २१:४२
344
Shares

काठमाडौं । नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.