कार्यदलको सहमति स्वागत योग्य : योगेश भट्टराई
फाइल
काठमाडौं। एमालेको विवाद समाधानका लागि सँयुक्त कार्यदलले गरेको १० बुँदे सहमतिलाई वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता पार्टी सचिव योगेश भट्टराईले स्वागत योग्य भएको बताएका छन्। उनले ट्वीट गर्दै सहमतिको स्वागत गरेका हुन्।
उनले कार्यदलका नेताहरुलाई सहमति गरेकोमा धन्यावादसमेत दिएका छन्। उनले लेखेका छन्, ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ।’
नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 11, 2021







डिसी नेपाल








Facebook Comment