प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीकाे निर्णय

डिसी नेपाल
३ साउन २०७८ १४:००
144
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रकाे संसदीय दलकाे बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमका बारे ब्रिफिङ गका थिए। आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुहुँदै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.