प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं । संवैधानिक इजलासको परमादेशद्वारा पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक जारी छ । संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो ।
सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment