काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

डिसी नेपाल
१० साउन २०७८ १६:५९
640
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भोलिबाट साउन २० गतसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै गत वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा पटकपटक परीमार्जीत रुपमा थप गर्दै आज राति १२ बजेसम्म कायम थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.