अर्थमन्त्री जनार्दन शर्माले जारी गरे आर्थिक श्वेतपत्र (पूर्णपाठ)

डिसी नेपाल
२६ साउन २०७८ १६:१४
440
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेततपत्र जारी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले श्वेतपत्र प्रस्तुत गरेका हुन् ।

संसदमा श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६मा पुगेको स्मरण गराए ।

पूर्णपाठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.