जङ्गली हात्ती मृत फेला

डिसी नेपाल
२९ माघ २०८२ २२:१०
44
Shares

झापा। कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय दीप ज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ।

डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको जिप्रका झापाका प्रवत्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *