कर्णाली याक्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिङ गर्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ।
कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ।
यसअघि आजै सम्पन्न खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment