लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट अब संवैधानिक इजलासमा

डिसी नेपाल
२७ साउन २०७८ १६:५१
232
Shares

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.