सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

डिसी नेपाल
२९ साउन २०७८ ११:५२
352
Shares

काठमाडौं। साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँ बढेको छ।

आज सुन तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीबार सुन ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। यस दिन चाँदी रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.