मलाई शेरबहादुर मन पर्छ,भन्ने भिडियो देखेपछि झसङ्ग भएँ : नेता धनराज गुरुङ
काठमाडौं। केही साता यता ‘मलाई शेरबहादुर देउवा मन पर्छ किन भने’….शिर्षक नामक एउटा भिडियो भाइरल बनेको छ। उक्त भिडियोबारे पार्टीभित्र नै विभिन्न टिकाटिप्पणी चलेको छ।
आज केन्द्रीय सदस्य धनराज गुरुङले सामाजिक संन्जालमा उक्त भिडियो लेखेपछि आफू झसङ्ग भएको बताएका छन्।
उनले भनेका छन्, ‘कांग्रेस केन्द्रीय समितिको बैठकमा आई लभयू केपीबा,भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बाल्कोटको बार्दलीमा पुर्याए। सभापति ज्यु ! तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि ूमलाई शेरबहादुर मनपर्छ भन्ने प्रबृत्ति सुरु भएछ। भिडिओ देख्दा झसङ्ग भएँ। यस्तो प्रबृत्तिबाट सजग हुनुहोस्।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment