पार्टी फुट्न लाग्दा भीम रावलको कविता ट्वीटरमा
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन उम्मुख भएपछि समाजिक संजाल ट्वीटरमा भावुक कविता पोस्ट गरेका छन्।
उनले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने भन्दै पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमिल्ने बताएका छन्। उनले थप कुरा कविताका माध्यममार्फत खुलाएका छन्।
कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ।पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन । थप संलग्न कविताबाट: pic.twitter.com/gLr3UdRp2N
— Dr. Bhim Rawal (@BhimRawal179) August 17, 2021







डिसी नेपाल








Facebook Comment