सुजुकीको दसैं अफर

डिसी नेपाल
२० भदौ २०७८ २२:४१
64
Shares

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकीका लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यासब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।

यो योजनाअनुसार सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ पक्का छुट पाइनेछ । साथै हरेक साता बम्पर पुरस्कारका रूपमा मोटरसाइकल पाइनेछ । एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेञ्जको सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.