एमाले सांसदको नाराबाजीका बीच प्रतिनिधिसभाको दोस्रो बैठक
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए । यसअघी पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको थियो ।
एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment