दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुला (फाेटाेफिचर)

डिसी नेपाल
११ असोज २०७८ १०:३०
152
Shares

काठमाडौं। दसैंका लागि घर चाहनेका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। सोमबार विहान नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट लाग्नेको भीड लागेको छ।

कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.