दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुला (फाेटाेफिचर) – Dcnepal

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुला (फाेटाेफिचर)

काठमाडौं। दसैंका लागि घर चाहनेका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। सोमबार विहान नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट लाग्नेको भीड लागेको छ।

कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो