राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिए

डिसी नेपाल
१४ असोज २०७८ ११:०४
104
Shares

काठमाडौं। राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका छन्। आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन्।

‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु’, नेता लेखीले विज्ञप्तिमा उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.