जिल्लाको नाम राख्नेगरी काम गर्नेछु
काठमाडौं । तनहुँको नाम राख्ने गरी काम गर्ने श्रम रोजगार तथा सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले प्रतिबद्धता गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एककिृत समाजवादी) जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको दसैँ, तिहार, छठ, इद, ल्होसार, नेपाल सम्बतलगायत नेपालीका पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा वृहत जिल्लास्तरीय कार्यकर्ता भेलालाई संम्बोधन गर्दै उनले भने “खाका नै बनाएर विकासका गर्छु । जनताले अनुभूति पाउने किसिमले काम देखाउने लक्ष्य छ ।”
दुई/दुई पटक संविधान विघटन गरेर देशलाई बन्धक बनाउने कार्य गरिएकाले संविधानको रक्षा, अदालतको सम्मान र तनहुँवासी मतदाताको कदरको लागि आफूले सही निर्णय गरेको उनले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment