उर्फी जावेदले फेरि ब्रा देखाइन्
काठमाडौं। बिग बोस ओटिटीबाट पहिलो हप्तामै बाहिरिएकी अभिनेत्री उफी जावेद पछिल्लो समय निकै विवादमा परिरहेकी छिन् । केही हप्ताअघि ब्रा देखाउँदै एयरपोर्ट पुगेर चर्चा बटुलेकी उर्फीले फेरि चर्चा बटुलेकी छिन् । अहिले उनले फेरि रातो पहिरनमा ब्रा देखाएकी छिन् । उनको यो नयाँ फोटोसुट इन्टरनेटमा चर्चाको विषय बनेको छ ।
नयाँ फोटोमा उर्फी रातो रंगको थाइ हाइ स्लिट ड्रेसमा पोज दिइरहेकी छिन् । उनले ड्रेसको एकतर्फको स्ट्रिप खसालेर ब्रा देखाएकी छिन् । उनले तल खसेको ड्रेस हातले सम्हाल्दै पोज दिएकी छिन् । उर्फीले फेरि अर्कोपटक यसरी ब्रा देखाएपछि उनलाई ट्रोल पनि गरिएको छ ।




प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment