एमाले महाधिवेशन प्रतिनिधि : जबस र पेशागत संगठनबाट को-को चुनिए ?

डिसी नेपाल
२८ कार्तिक २०७८ ९:५६
124
Shares

काठमाडौं। नेकपा (एमाले)को १०औँं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ।

जिल्लाबाटसहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवशसन प्रतिनिधि चयन गरिरहेका छन्। १० मंसिरदेखि चितवनमा हुने महाधिवेशनका लागि जनवर्गीय र पेशागत संगठनले धमाधम प्रतिनिधि चयन गरेका हुन्।

जनवर्गीय संगठन र पेशागत संगठनबाट प्रतिनिधित्व गर्नेको नामावालीः

प्रेस चौतारी नेपालः
खुलाः गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल
महिलाः निर्मला शर्मा र टीका विष्ट

केन्द्रीय सल्लाहकार परिषदः

खुलाः गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र लक्ष्मण रायमाझी ।

महिलाः मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल
दलितः जितु गौतम।

उद्योगी व्यवसायी विशेष जिल्लाः

खुलाः चन्द्रप्रसाद रिजाल, गोविन्द भट्टराई र राजेन्द्रप्रसाद सापकोटा

महिलाः सुर्वण श्रेष्ठ

नेपाल बुद्धिजीवी परिषदः
खुलाः डा. दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया र विधान आचार्य

महिलाः कविता लुईंटेल र विमला केसी

मजदुर विशेष जिल्ला कमिटीः

खुलाः कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ, चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई

महिलाः ईश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा

दलितः मायादेवी पोडे

पेशागत विशेष जिल्ला कमिटीः

खुलाः प्रेमकुमार पराजुली, प्रेमप्रसाद पराजुली, कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला
महिलाः जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल

अनेरास्ववियूः
खुल्लाः आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल

महिलाः सुनिता बराल र निशा अधिकारी

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालः

खुलाः शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा

महिलाः सौम्य भट्ट र ज्योति थापा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.