मैले अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइसकेको छैनः ओली

डिसी नेपाल
७ मंसिर २०७८ १५:१७

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताएका छन् ।

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए ।

आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने उनको दाबी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *