पोखराको विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु
पोखरा । पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको हो।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुषका छन्।
लेखनाथबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment