कांग्रेस सभापतिमा देउवाको सुरुवाती अग्रता

डिसी नेपाल
२९ मंसिर २०७८ ०:१७
472
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

राष्ट्रिय सभागृहमा जारी दोस्रो चरणको मतदानअन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजामा देउवाले अग्रता लिएका हुन् ।

तीन  सय मत गन्दा देउवाले १७४ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १२४ मत प्राप्त गरेका छन् ।

मतगणना जारी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.