कांग्रेस महामन्त्रीमा ५ सय मत गणना हुँदा गगनलाई पछ्याउँदै विश्वप्रकाश (अपडेट)
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्। ५०० मत गणनाहुँदा,गगन कुमार थापा ३२५,विश्व प्रकाश शर्मा १८५,प्रकाश शरण महत १६३,प्रदीप पौडेल १७७,मिनेन्द्र रिजाल ८६,राजाराम कार्की १२ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment