१०७५ मतगणनाः गगनपछि विश्वप्रकाश (अपडेट)
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्। हालसम्म १०७५ मत गणना हुँदा १०७५ मतगणनामा गगन कुमार थापा ६७३,विश्वप्रकाश शर्मा ४३४,प्रकाशशरण महत ३५३,प्रदीप पौडेल ३४२,मिनेन्द्र रिजाल १९४,राजाराम कार्की ३८मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment