१४९५ मतगणनाः गगन र विश्वप्रकाशबीच तीब्र प्रतिस्पर्धा (अपडेट)
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्।
हालसम्म १४९५ मत गणना हुँदा गगन कुमार थापा ९५५,विश्वप्रकाश शर्मा ६६०,प्रकाशशरण महत ४९१,प्रदीप पौडेल ४४९,मिनेन्द्र रिजाल २७५मत प्राप्त गरेका छन्
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment