१५२० मतगणनाः गगनले अग्रता फराकिलो बनाउँदै,दोस्रोमा विश्वप्रकाश (अपडेट)

डिसी नेपाल
१ पुष २०७८ १२:५४
728
Shares

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्। हालसम्म १५२० मत गणना हुँदा गगन थापा ९८५,विश्वप्रकाश शर्मा ६०३,प्रकाशशरण महत ४९१,प्रदीप पौडेल ४४७,मिनेन्द्र रिजाल २५४ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.