सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

डिसी नेपाल
५ पुष २०७८ १२:३६
48
Shares

काठमाडौं। सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि लागु हुने गरि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको बैंकले जनाएको छ। बैंकका हालका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको कार्यकाल आगामी माघ ११ गते पुरा हुने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.