जसपा र लोसपाका नेताहरू कांग्रेसमा प्रवेश
सर्लाही। सर्लाहीमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रीक समाजवादी पार्टीका केन्द्रीय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन्।
जसपा नेपालका बरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी र लोसपाका महासचिव मनिष मिश्र, केदारसिंह ठटौलाहितका नेता कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन्।
चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही ४ का उम्मेदवार गगन कुमार थापाले नवप्रवेशी नेताहरूला स्वागत गरे। थापाको चुनावी अभियानका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवजेश गर्नेहरूको लहर चलेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment