गोर्खाज फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट

डिसी नेपाल
६ पुष २०७८ ११:५२

काठमाडौँ। नेपाल स्टक एक्सेन्च (नेप्से)मा मंगलबार गोर्खाज फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लेभमा वृद्धि भएको छ । नेप्सेमा कारोबार भएको केहि समयमा नै गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।

कम्पनीको शेयरमूल्य १०१.५ रुपैंयाले घटेर प्रतिकित्ताको मूल्य ९१३.८० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग ५ कित्ता र बिक्री माग ३५ हजार ९१८ कित्ता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *