नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
६ पुष २०७८ १३:०१

काठमाडौं। नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दै छ । यसर्थ, म‌ंगलबारसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्न २० पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *