शिखर इन्स्योरेन्सको शेयर मूल्यमा सकरात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
कम्पनीको शेयर मूल्य १५३.५ रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य १ हजार ६८८ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग १९ हजार १०४ कित्ता र बिक्री माग २६८ कित्ता रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment