रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ८ पदका लागि कर्मचारी

डिसी नेपाल
११ पुष २०७८ १२:३८

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले हेड–ट्रेनिङ , हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर, एडमिनिस्ट्रेसन अफिसर, अकाउन्ट असिस्टेन्टका लागि केही, सेल्स एण्ड मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

साथै, कम्पनीले चन्द्रानिगाहापुर, उर्लाबारी, दमक, इटहरी, दलदले, गीतानगर, किर्तिपुर र पुतलीसडक शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीमा निवेदन दिन आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *