इंग्लिस प्रिमियर लिग : लेस्टर सिटी पराजित

डिसी नेपाल
१२ पुष २०७८ ७:२१
80
Shares

काठमाडौँ।   इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ। इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो।

यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ । लेस्टर २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *