शपथ ग्रहणपछि बाहिरिए सांसद (तस्बिरहरू)
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका हुन्।













No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment