अविरल वर्षाले सर्लाही सदरमुकाम मलंगवा जलमग्न [तस्बिर]

डिसी नेपाल
११ असोज २०८३ ८:२२

सर्लाही। गए रातिदेखि परेको निरन्तरको भारी वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवा डुबानमा परेको छ।

मुख्य बजार क्षेत्रका पसल, सरकारी कार्यालय तथा आवासीय घरहरूमा पानी पस्दा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। सडकहरू जलमग्न बनेका कारण सवारी आवगमन र पैदलयात्रीको आउजाउमा समेत समस्या उत्पन्न भएको छ।

(तस्बिर: विश्वनाथ ठाकुर/नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *