रिलायन्स लाइफ इन्स्योरेन्समा दुई जना सञ्चालक निर्वाचित

डिसी नेपाल
१२ पुष २०७८ १२:५१

काठमाडौँ। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।

कम्पनीको पुष ११ गते सम्पन्न चौथौं वार्षिक साधरण सभाले सर्वसाधारण समूह तर्फबाट प्रतिनिधित्व गर्ने संचालक निर्विरोध निर्वाचित भएका हुन्  ।

निर्वाचित हुने सञ्चालकमा केडि इन्भेष्टमेन्ट प्रा.लि.को प्रतिनिधित्व गर्दै परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल रहेका छन् । कम्पनीको सञ्चालक पदमा पुस १२ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि खेमका र पोखरेल  निर्वाचित भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *