मिर्मिरे लघुवित्तले माग्यो दुई पदका लागि ८ जना कर्मचारी
काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले दुई पदका लागि ८ जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ अधिकृत (शाखा प्रमुख कलष्टरप्रमुख) मा ३ जना र सुपरभाइजर (शाखा प्रमुख कलष्टर प्रमुख) मा ५ जना गरी कुल ८ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले सो पदका लागि कम्पनीले प्लस टु उत्तीर्ण देखि स्नातक तहसम्म उत्तीर्ण हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुष २८ गतेसम्म ५०० रुपैयाँ भौचर तिरेर कम्पनीको वेबसाइट https://www.mirmirebank.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment