चर्चित र्‍यापर लाउरे पक्राउ

डिसी नेपाल
१५ पुष २०७८ १२:०९
6.3k
Shares

काठमाडौं । पोखरा प्रहरीले चर्चित र्यापर लाउरे भनिने आशिष राना मगरलाई पक्राउ गरेको छ । बुधबार साँझ लागुऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताए ।

प्रहरीका अनुसार उनी लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ हुन् । प्रहरीका अनुसार उनको साथबाट १४ ग्राम लागू औषध खैरो हेरोइन बरामद भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.