सप्तकोशी डेभलपमेण्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी खड्कालाई

डिसी नेपाल
२१ पुष २०७८ १३:२१

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवरी नायब प्रमुख कार्यकारी अधिकृत कुमार खड्कालाई दिएको छ ।  पुस २० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि खड्कालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको  हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *