अरुणभ्याली हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
२१ पुष २०७८ १३:३१

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुणभ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर  सूचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *