काठमाडौं एमाले अध्यक्षमा सर्वसम्मत चुनिए निरौला

डिसी नेपाल
२५ पुष २०७८ २२:२६
180
Shares

काठमाडौं ।नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.