आरम्भ चौतारी लघुवित्तको बोनस सेयर नेप्सेमा सुचिकृत

डिसी नेपाल
२८ पुष २०७८ ९:३६
96
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरम्भ चौतारी लघुवित्तको बोनस सेयर सुचिकृत भएको छ। लघुवित्तको २ लाख ३३ हजार १५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ८.८५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.